site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको १० वर्ष पुरानो भ्रष्टाचार मुद्दा आज (आइतबार) पनि हेर्न नभ्याइनेमा परेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको जोशीविरुद्धको मुद्दा बारम्बार सर्दै आएको छ । विशेष अदालतबाट दोषी ठहर भएका जोशी फैसला पुनरावलोकनका लागि सर्वोच्च पुगेका थिए । 

न्यायाधीशद्वय दीपकराज जोशी र दीपकुमार कार्कीको संयुक्त इजलासमा रहेको सो मुद्दा समय अभावका कारण हेर्न नभ्याइनमा परेकोे अदालतले जनाएको छ । सर्वोच्चमा भ्रष्टाचारसम्बन्धी थुप्रै हाइप्रोफाइल मुद्दा विचाराधीन छन् ।
सर्वोच्चले सामान्यतया तीन महिनामा यस्तो प्रकृतिको मुद्दा फर्छर्योट गरिसक्नु पर्ने कानुनमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC