site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
०१२३४५६ र १२३४५६ नम्बरबाट फोन आए नउठाउन टेलिकमको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल टेलिकमले ०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आएको कल नउठाउन उपभोक्तालाई आग्रह गरेको छ । टेलिकमले एसएमएस गरेर यस्तो आग्रह गरेको हो । 
केही महिनादेखि मोबाइल प्रयोगकर्तालाई यस्तो नम्बरबाट फोन गरी ठग्ने गरेकोले म्यासेज पठाएर खबरदारी गरिएको कम्पनीको भनाइ छ । अपरिचित नम्बरबाट मोबाइल प्रयोगकर्तालाई चिठ्ठा परेको भन्दै ठगेकोले टेलिकमले ग्राहकलाई सचेत गराउन म्यासेज पठाएको हो । टेलिकमले अपरिचित कल नउठाउन भन्दै शंकास्पद फोन आएमा १८८ मा उजुरी गर्न आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC