देश
इलाम, रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको नवनिर्मित शालिक अनावरण गरेकी छन् ।
फाल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा आयोजित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोस्रो वाषिकोत्सव समारोहका अवसरमा इलामको चुलाचुली गाउँपालिका वडा नं १ कमलमा महागुरुको उक्त शालिक निर्माण गरिएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४ १४:००
प्रतिक्रिया दिनुहोस्