site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मुसीकोट । पूर्वी रुकुममा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । 

ग १ ज ४२६० नम्बरको जीप शनिबार दुर्घटनामा पर्दा बिहे गरेको ४ दिनमै नवीन श्रेष्ठ र अनिता प्रधानको मृत्यु भएको हो । उनीहरुसँगै ७ जनाको दुर्घटनामा परेर मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नवीन र अनिताको ४ दिन अघि बिहे भएको थियो । इटहरीकी अनिताको माइतीमा बिहे फर्काउने जाने क्रममा जीप दुर्घटनामा उनीहरुको मृत्यु भएको थियो ।

नवीन जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज हुन् । दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC