site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भक्तपुर (रासस) । चाँगुनारायण नगरपालिका–६ हेल्थपोस्टनजिकै ६:३० बजे बम पड्केको छ । 

मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी बम पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।  नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछानेको वस्तीमा सो बम विष्फोट गराइएको हो । मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC