site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशिः मकर  र मीन अनुकूल
Sarbottam CementSarbottam Cement


२०७४, मंसिर ८ गते शुक्रबार, मार्गशुक्ल षष्ठी, उषा÷श्रवण नक्षत्र, वृद्धियोग,  मकरमा चन्द्रमा

मेषः दिन उत्तम छ । काममा सफलता मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ । 


वृषः दिन सार्थक नै छ । काममा तीव्रता आउनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । दानपुण्य गरिनेछ । स्वास्थ्य अनुकूल रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia


मिथुनः दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्च बढ्नेछ । 


कर्कटः दिन अत्युत्तम छ । कामप्रति जोश, जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । मनोरञ्जन गरिनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । 

Global Ime bank


सिंहः दिन उत्तम छ । नयाँ कामको खोजी हुनेछ । ठूलो योजनाको काम हात लाग्नेछ । मन रमाउनेछ । शत्रु परास्त हुनेछन् । 


कन्याः दिन लाभदायक नै छ । कार्यसम्पादनमा गति थपिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । आत्मबल बढ्नेछ । 


तुलाः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ देखापर्नेछ । खर्चमा वृद्धि हुनेछ । गलत सङ्कतको प्रभाव पर्नसकछ ।

 

वृश्चिकः दिन उत्तम छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ 


धनुः दिन उत्कृष्ट नै छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विशेष परिकार मिल्नेछ । 


मकरः दिन भाग्यवर्धक छ । कार्यसम्पादनमा गति थपिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बौद्धिक काम गरिनेछ ।  


कुम्भः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्न सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । काममा व्यवधान आउन सक्छ । 

 

मीनः दिन सबैतिरबाट अनुकूल र लाभदायक छ । आयआर्जनको नयाँ स्रोत खुल्नेछ । मन प्रसन्न हुनेछ । मुख्य काम हात लाग्नेछ । 
 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  ००:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC