site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफूलाई अवतारी लामा भन्दै उपचारका नाममा महिलाहरुलाई यौन शोषण गर्दै आएका टुल्कू लामा पक्राउ परेका छन । प्रहरीले उपचारको नाममा महिलाहरुलाई यौन शोषण गर्दै आएका सिन्धुली दूम्झाका टुल्कु लामालाई पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको हो । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फर्पिङस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वामा उपचारको नाममा महिलाहरुलाई प्रभावमा परी यौन शोषणा गर्ने गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

८ वर्षयता सो गुम्बामा बस्दै आएका लामाले महिलाहरुमाथि यौन दूव्र्यवहार गर्ने गरेको पाइएपछि पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक पुस्कर कार्कीले जानकारी दिए ।

प्रहरीले लामालाई जब्बरजस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको पनि जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC