site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ आजको दिन : वृश्चिक र धनु सरल
Ghorahi CementGhorahi Cement

२०७४, मंसिर ७  गते बिहिबार, मार्गशुक्ल पञ्चमी, उषा नक्षत्र, गण्डयोग, धनु÷मकरमा चन्द्रमा,  सीताविवाहपञ्चमी


मेषः दिन उत्तम छ । आँटे ताकेको काम बन्नेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

 

Agni Group

वृषः दिन राम्रो छ । धर्मकर्मतिर मन जानेछ । शरीर सबल रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । 


मिथुनः दिन प्रतिकूल छ । काम गर्ने जाँगर हराउनेछ । साना साना समस्याले दःुख दिनसक्नेछ । खर्चमा वृद्धि हुनेछ । अनावश्यक घमण्ड बढ्नेछ । 

Global Ime bank


कर्कटः दिन अत्युत्तम रहनेछ । आँटे ताकेको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । पारवहन कार्य सहज रहनेछ । 


सिंहः दिन उत्तम रहनेछ । नयाँ कामको अवसर आउनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । दीर्घकालीन काम बन्नेछ । 


कन्याः दिन सन्तोषजनक रहनेछ । मनको डर, चिन्ता हट्नेछ । काम गर्ने वातावरण अनुकूल हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् । 


तुलाः दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 


वृश्चिकः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 


धनुः दिन राम्रो रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आम्दानी प्रशस्त हुनेछ । मीष्ठान्न भोजन मिल्नेछ । शर।ीर पनि निकै स्वस्थ रहनेछ । 


मकरः दिन भाग्योदयकारक रहनेछ । मनोबल उच्च रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । निर्णय क्षमताको विकास हुनेछ । 


कुम्भः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । मानसिक चिन्ता पर्नसक्छ । खर्चमा वृद्धि हुनेछ । धैर्य गर्नु बेस हुनेछ । 


मीनः दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । मुख्य काम गरिनेछ । मन प्रसन्न हुनेछ ।  विद्यामा प्रगति हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  ००:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC