site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय तहलाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी स्कुललाई नै दिने तयारी गरिरहेको जनाए । 

कक्षा १२ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुने उनले जानकारी दिए । कक्षा ११ को परीक्षा व्यवस्थापन गर्न स्कुलका प्रधानाध्यापकहरुसँग बोर्डले छलफल गरिरहेको छ । परीक्षाको निर्देशिकाअनुसार प्रश्नपत्र तयारी र सोही अनुसार मोडल बनाएर अभिमूखिकरण गर्ने तयारी बोर्डले गरिरहेको उनले बताए ।

अध्यक्ष पौडेलले हालसम्म कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्दै आएकोमा आगामी वर्षदेखि कक्षा ११ को परीक्षा स्कुलहरू आफैंले सञ्चालन र नतिजा प्रकाशन गर्ने बताए । संविधानले नै विद्यालय शिक्षा (प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म) स्थानीय तहले व्यवस्थापन गर्ने व्यवस्था गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC