site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूचना र प्रविधको बढ्दो विकाससँगै बालबालिकामाथि हुने यौन दुव्र्यवहार पनि बढ्दै गएको पाइएको छ । एकातिर प्रविधिको विकासले मानव जीवन सहज बन्दैछ भने अर्कोतिर यसैको दुरुपयोगले गर्दा विकृति फैलिरहेको छ ।

ग्रामिण क्षेत्रभन्दा बढि शहरी क्षेत्रमा ईन्टरनेटको प्रयोग बढ्दो भएकोले यस क्षेत्रका बालबालिका यौन दुर्व्यवहारको जोखिममा परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अधिकाशं अभिभावकको कार्यव्यस्तताकै कारण  आफ्ना बच्चाहरुलाई समय दिन सक्दैनन्” केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल भन्छन्  “अभिभावकले आफ्ना बच्चाहरुलाई समय नदिने कारणले नै मोबाईल, ल्यापटप, ट्याव जस्ता प्राविधिक सामान किनिदिने र त्यसबारे खासै चासो नलिने कारणले यस्ता जोखिम बढेको पाइएको हो ।”

बालबालिकाले विशेष गरी गृहकार्य गर्न, अनलाईन गेम खेल्न, फेसबुक, भाइबर चलाउन र गीत सुन्न ईन्टरनेटको प्रयोग गर्ने गरेको पाईन्छ । केही बालबालिकाले भने अश्लिल भिडियो हेर्न कै लागिपनि ईन्टरनेटको प्रयोग गर्ने गरेको पाइएको एक अनुसन्धानले देखाएको छ ।

Global Ime bank

एकप्याट लग्जमवर्गले सन् २०१७ मा गरेको एक अनुसन्धान अनुसार काठमाडौं उपत्यकाका ४५२ जना बालबालिकालाई आधार बनाइएको थियो ।

सर्वेक्षणमा २१२ जना बालिका र २४० जना बालक रहेका थिए भने ११ देखि १२ बर्षसम्म उमेर समूहका ५१ जना, ५ देखि ७ उमेर समूहका ८३ जना, ८ देखि १० उमेर समूहका ३१६ जना र दुई जना उमेर नखुलाईएको बालबालिका रहेका थिए ।

धेरैजसो बालबालिकाहरुले मोबाईल फोन र ल्यापटपबाट ईन्टरनेट चलाउने गरेका छन् भने  साईबरबाट ईन्टरनेट चलाउनेमा ८० प्रतिशत बालक रहेका छन् ।
ईनटरनेटको प्रयोगमार्फत् यौन दुर्व्यवहारको जोखिममा परेको उल्लेख छ ।

११ प्रतिशत बालबालिकाले भने आफ्नोे नजिकको साथीलाई घटनाबारे बताउने गरेका छन् । त्यस्तै ८ प्रतिशतले प्रहरीमा पनि उजुरी गर्ने गरेको पाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC