site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते ३२ हुने निर्वाचनका लागि दुई दिन अगाडि ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । 

त्यसैगरी दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिरकै १९ र २० गते परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि स्थानीय निर्वाचनको समयमा परिचयपत्र बुझेका मतदातालाई सोही परिचयपत्रले काम गर्ने र पहिलेको बाँकी तथा भाद्र ३ गतेसम्म मतदाता नामावलीलमा दर्ता भई भाद्र ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । 

परिचयपत्र आफूले मतदान गर्ने केन्द्रबाटै लिनुपर्ने आयोगले जानकारी दिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC