site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘लिक’ भयो ‘लुट–२’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अघिल्लो वर्ष चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी भयो । यो पाइरेसीले विवाद मात्रै झिकेन एक जनाको ज्यानै लियो । त्यसअघि चलचित्र ‘पशुपति प्रसाद’ पनि लिक भयो । हलमा चलिरहेका बेला नै ‘पशुपति प्रसाद’ पाइरेसी भएपछि त्यसको प्रत्यक्ष असर निर्मातालाई पर्यो । 

त्यही घटना ‘लुट–२’ मा आएर पनि दोहोरियो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लुट–२’ पनि पाइरेसीको सिकार भयो । चलचित्र मङ्गलवार लिक भएको हो । सामाजिक सञ्जाल फेसबुकमा ‘वाच भिडियो अनलाइन’ नामक पेजमा चलचित्र अपलोड गरिएको छ । जसमा पार्ट १ र पार्ट २ गरी अपलोड गरिएको छ ।

अन्तर्राष्ट्रिय राइटस् लिएको ‘हाइलाइट्स नेपाल’को वाटरमार्क सहित चलचित्र अपलोड गरिएको छ । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रले राम्रो समीक्षा बटुल्न नसकेपनि ब्यापारिक सफलता भने पाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC