site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । समानुपातिक सूचीमा बस्न चाहेका कांग्रेस नेता झापा–३ बाट उठने भएपछि कमल थापा नेतृत्वको राप्रपा कांग्रेससँग असन्तुष्ट भएको छ । झापा–३ सहित ७ क्षेत्र राप्रपालाई छाड्नेगरी सझदारी कायम भए पनि झापामा सिटौला प्रत्यक्षतर्फ उमेदवार बन्न लागेपछि राप्रपा रुष्ट भएको हो ।

राप्रपाका प्रवक्ता भुवन पाठकले झापा–३ कांग्रेसलाई छाड्न नसकिने प्रष्ट पारेका हुन् । “झापा–३ सहित ७ क्षेत्र राप्रपालाई दिने समझदारी भएको हो,” उनले भने, “ती क्षेत्रमा सम्झौता हुँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

सात क्षेत्रमध्ये पाँच क्षेत्रमा उमेदवार तोकिइसकिएको र बाँकी दुई क्षेत्र बाँडफाँट टुंगो लाग्न बाँकी रहेको उनको भनाइ थियो ।

५ क्षेत्र दिने सहमति !

Global Ime bank

पाँच क्षेत्रमध्ये झापा–३, मकवानपुर–१, बाँके–२, काठमाडौँ–७, दैलेख–१ टुंगो लागि उमेदवारसमेत तय भएको उनको भनाइ छ । झापा–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, मकवानपुर–१ मा अध्यक्ष कमल थापा, बाँके–२ मा ओमप्रकाश आजाद, काठमाडौँ–७ मा विक्रम थापा र दैलेख–१ मा दीपक बहादुर शाहीलाई उमेदवार बनाउने निर्णय भइसकेको उनको भनाइ थियो ।

\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC