site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालतको आदेशविरुद्ध एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलन गरेर 

अदालतको आदेशलाई हेला गरेको भन्दै अधिवक्ता दिपेन्द्र झाले रिट दायर गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मनोनयनको प्रक्रिया सुरु भएको अवस्थामा मतपत्र छपाईको अर्को निर्णय लिन कुनै हालतमा हामी हुन दिन्नौं भन्ने आयोजित पत्रकार सम्मेलनमा भाषण समेत गरेर अदालतको अवहेलना गरिएको उल्लेख छ ।

उनीहरुको यस्ता कार्यले अदालतको अवहेलना भएको भन्दै रिट दायर गरिएको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC