site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेन्टर फर मिडिया रिसर्च र एफईएस नेपालले संयुक्त रुपमा सोसल मिडिया, युवा र राजनीतिक सहभागितात्मक खुला विमर्श कार्यक्रममा आयोजना गरेका छन् ।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा युवा नेताहरु सोसल मिडियामा कसरी सहभागी भइरहेका छन्, समाचारले सोासल मिडियाका तथ्यलाई कसरी प्रयोग गरिरहेका छन् र सो को प्रयोग तथा उपयोगिता कस्तो भइरहेको छ भन्नेबारे छलफल भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा राष्ट्रि जनता पार्टी (राजपा)का नेता सुरेश मण्डलले प्यानल छलफलको क्रममा सोधिएको एक प्रश्नमा अध्यक्ष महन्थ ठाकुरको फेसबुक एकाउन्ट भए पनि उनी स्वयंले नचलाउने तर अपडेट भइरहने बताए । उनले अध्यक्षको तर्फबाट अरुले नै फेसबुक र सोसल मिडिया सम्हालिरहेको जानकारी दिए । 

प्यानल छलफलमा नेविसंघका सागर परियार, विवेकशिल साझा पार्टीका मिलन पाण्डे, अनेरास्वियु अध्यक्ष नविना लामा, जीवन बानियाँलगायत युवा नेताहरु सहभागी थिए । कार्यक्रममा उज्जवल आचार्य र विष्णु पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC