site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानका लागि जिल्लाभरी ११० मतदानस्थल र १२९ मतदान केन्द्र कायम गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो पटक मालिकार्जुन मावि आगरमा एउटा मतदान केन्द्र थपिएसँगै मतदान केन्द्रको संख्या १२९ पुगेको हो । एकहजार ६४ भन्दा बढी मतदाता भएको स्थलमा दुईवटा मतदान केन्द्र कायम हुने मापदण्डअनुसार मतदान केन्द्र थप भएको हो । 

कायम गरिएका मतदान केन्द्र अधिकांश विद्यालय भवनमा रहेका छन् । महाकाली नगरपालिकाका दुईवटा मतदानस्थल बाहेक सबै मतदानस्थल विद्यालयमा कायम गरिएका जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC