site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा अहिले उमेदवारी दर्ता गर्ने क्रम जारी छ । जसमा विशेगरी दुई पक्षीय प्रतिस्पर्धा र उमेदवारी परेको छ । 

प्रतिनिधिसभाका ३७ र प्रदेशसभाको ७४ पदका लागि कांग्रेससँग विभिन्न ठाउँमा राप्रपा, राप्रपा प्रजातन्त्रिक, नयाँ शक्ति र संघीय समाजवादी फोरमले तालमेल गरेका छन् । 
यता वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । 

जसले गर्दा एकतर्फ बाम गठबन्धन र अर्कोतर्फ कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबीच तालमेल भई उमेदवारी दर्ता गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभाका लागि एमाले, माओवादी र जनमोर्चाले एकतर्फ र कांग्रेस नेतृत्वको गठबन्धनले अर्कोतर्फ उमेदवारी दिएका छन् ।

निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भइरहको जनाएको छ । 

Global Ime bank

मैदानमा कोको छन् ?
\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC