site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमालेबाट टिकट नपाएपछि दीपक मनाङ्गे स्वतन्त्रबाट चुनाव लड्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank


काठमाडौं। राजिव गुरुङ 'दीपक मनाङ्गे'ले प्रदेशसभाका लागि स्वतन्त्र उमेदवारी दर्ता गर्ने भएका छन् । यसअघि एमालेबाट मनाङ १ बाट प्रदेशका लागि स‍‍र्वसम्मत सिफारिस भएका मनाङ्गेलाई केन्द्रबाट नाम काटिएपछि स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् ।

उमेदवारी दर्ता गर्न मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेका मनाङ्गेले बाह्रखरीसँग कुरा गर्दै भने, "मलाई मनाङका जनताले मन पराएका छन्। म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिएपनि सबैको चाहनाअनुसार म चुनाव लड्छु ।"

यसअघि राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे सम्पूर्ण कार्यसमिति नै साथमा लिएर एमाले प्रवेश गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC