site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसले उमेशजंग रायमाझीलाई टिकट दिएको छ । भोजपुरमा कांग्रेसले संघीय समाजवादी फोरमसंग तालमेल गरेको छ । 

प्रदेश सभातर्फ भोजपुर क बाट फोरम नेता अजम्बर काम्वाङ कांग्रेससँगको सहकार्यमा चुनाव लड्ने छन् ।

Agni Group

यस्तै भोजपुर ख बाट कांग्रेसका गोविन्द कार्की उमेदवार भएका छन् । 

लमजुङबाट प्रतिनिधिसभामा कांग्रेसमा दिलबहादुर घर्तिको नाम टुंगो लागेको छ । प्रदेश सभामा लमजुङ क बाट गर्जबहादुर गुरुङ र ख बाट कृष्णप्रसाद कोइरालाले टिकट पाएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC