site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बागलुङ जिल्लाका प्रतिनिधि सभाकाे दुई तथा प्रदेशसभाका चार क्षेत्रमा नेपाली कांग्रेसका उमेदवारकाे टुङ्गाे लागेकाे छ।

पहिलाे चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनकाे सबै उमेदवार टुंग्याउन नसके पनि जिल्लागत रुपमा उमेदवारकाे नाम सार्वजनिक भएकाे हाे। कांग्रेसबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा सांसद तथा शहरी विकास राज्यमन्त्री चम्पादेवी खड्का, प्रतिनीधि सभा क्षेत्र नं २ बाट नरबहादुर पुनले टिकट पाएका छन् ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं १ (क) बाट दिपेन्द्र थापा, प्रदेश सभा क्षेत्र नं १ (ख) मा प्रकाश शर्मा पौडेल, प्रदेश सभा क्षेत्र नं २ (क) बाट मन्जेश बम मल्ल, प्रदेश सभा क्षेत्र नं २ (ख) बाट जित शेरचनले टिकट पाएकाे कांग्रेस जिल्ला कार्यसमिति बागलुङले जनाएकाे छ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC