site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता कब्जा गर्न बाम तालमेलः लेखक    
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपालका सम्पूर्ण दल तालमेल र एकता गरेपनि कांग्रेस एक्लै लड्न तयार रहेको बताएका छन् । 

नेपाली कांग्रेस भक्तपुरले शुक्रवार बिहान आयोजना गरेको दिपावली, छठ पर्व र नेपाल सम्वतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा ुजय नेपाल भक्तपुरु नामक पुस्तकको बिमोचन समारोहमा नेता लेखकले कांग्रेस एक्लै चुनावमा जान तयार रहेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिपक्षी नेकपा एमाले र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सत्ता कब्जा गर्ने रणनीति अनुरुप तालमेल र पार्टी एकताको नाटक गरेको उनले आरोप लगाए । 

 ुुराणा, पञ्चायत, राजतन्त्र, एमाले र बिद्रोही माओवादीसंग एक्लै लडेको कांग्रेस सत्ता स्वार्थका लागि गरिएको तालमेलबाट आत्तिएको छैन । नेता लेखकले भने । बिपक्षीसंग गठबन्धन जोडेर सरकारबाट नबाहिरिएर माओवादीले निर्लज्जता प्रस्तुत गरेको उनको भनाइ थियो ।
 ुुसहकार्य तोडेर सरकारबाट नबाहिरिनु र विना बिभागिय भएर पनि निर्लज्ज तरिकाले सरकारमा बसिरहनु भनेको सत्ता कब्जाको उदाहरण हो । नेता लेखकले भने । 

Global Ime bank

तस्बिरः नेता लेखकका सहयोगी जनक भट्टको फेशबुकबाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC