site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२१ मध्ये ८ निर्वाचन क्षेत्रमा एमालेका उमेदवारको टुंगो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ३२ मध्ये एमालेको भागमा २१ निर्वाचन क्षेत्र परेका छन् । एमालेको भागमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ–१ धादिङ–२, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला एमालको भागमा परेको हो ।

त्यसमध्ये ताप्लेजुङमा योगेश भट्टराई, पाँचथरमा वसन्त नेम्वाङ, ओखलढुंगामा यज्ञराज सुनुवार, सिन्धुपाल्चोक–२मा शेरबहादुर तामाङ, धादिङ–१मा भूमि त्रिपाठी, मनाङमा ट्रिपल पी गुरुङ, डोल्पामा धनबहादुर बुढा र दार्चुलामा गणेशसिंह तल्लो कमिटीबाट सर्वसम्मत सिफारिस भएका छन् ।
सर्वसम्मत सिफारिस भएकाले उनीहरू उमेदवार बन्ने पक्कापक्की भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

२१ निर्वाचन क्षेत्रमा एमालेका सम्भावित उमेदवार

ताप्लेजुङ– योगेश भट्टराई
पाँचथर– वसन्त नेम्वाङ
संखुवासभा– राजेन्द्र गौतम/गुप्तबहादुर श्रेष्ठ
ओखलढुंगा– यज्ञराज सुनुवार
खोटाङ–
दोलखा– पशुपति चौलागाई÷पार्वत गुरुङ
सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ
रसुवा– जनार्दन ढकाल
नुवाकोट–२ महेन्द्रबहादुर पाण्डे
धादिङ–१ भूमि त्रिपाठी
धादिङ–२ गुरु बुर्लाकोटी÷ खेम लोहनी
मनाङ– ट्रिपल पी गुरुङ,
मुस्ताङ– प्रेम गौचन
म्याग्दी–
बाग्लुङ–१
डोल्पा– धनबहादुर बुढा
मुगु– गोपाल बम
बझाङ– भानुभक्त जोशी
बाजुरा– लालबहादुर थापा
बैतडी– दामोदर भन्डारी
दार्चुला– गणेशसिंह ठगुन्ना

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC