site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली कांग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताएका छन् ।  

राजपा र संघीय समाजवादी फोरम नेपाललाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

”सहमतिका लागि अब हामी अन्तिम छलफलमा जुटेका छौँ”– रिपोर्टर्स क्वलको देउसी भैलो टोलीलाई शुभकामना दिँदै उनले भने ।  

ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै निर्धारित समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC