site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादको सन्देश प्रवाह गर्न अध्यक्ष दाहालको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । 
 
केन्द्र र नेकपा एमाले निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई आफ्नो निवास लाजिम्पाटमा शुभकामना दिँदै उनले आशन्न निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले वैज्ञानिक समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गरेका हुन् । 
 
दुई दलबीच गत असोज १७ मा तालमेल र एकताको घोषणा भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC