site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री दिलनाथ गिरीले मन्त्रालयले सञ्चालन गरिरहेका महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन् । 

आज पदबहाली गर्दै उनले सरकारको समयअवधि छोटो रहेकाले नयाँ नीतिगत निर्णयभन्दा पनि राष्ट्रियस्तरमा महत्वपूर्ण आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाइने बताएका हुन्। 

Prabhu Bank
Agni Group
NIC Asia

कर्मचारीलाई कार्यसम्पादन गर्न असजिलो भएका केही नीति नियम भए तिनलाई संशोधन गरिने बताउँदै उनले कानूनसंगत काम गर्ने कर्मचारीको संरक्षण गरिनेमा जोड दिए । 

नवनियुक्त राज्यमन्त्री कुन्तीकुमारी शाहीले जनता र मन्त्रालयबीच रहेका समस्या समाधान गर्न कानूनले तोकेका कार्यक्षेत्रलाई जिम्मेवारीपूर्वक पालना गरी छोटो समयमा पनि राम्रा उपलब्धि हासिल गर्न सकिने बताए। 

Global Ime bank

सचिव दीपेन्द्रनाथ शर्माले मन्त्रालयको क्षेत्राधिकार तथा कार्यबारे जानकारी गराउँदै पूर्वाधार तथा विकास निर्माणमा भइरहेका कामकाबारे जानकारी गराए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC