site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीलाई होइन देशलाई लगानी गर्नूहोस् : अध्यक्ष ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पार्टी र अमुक संगठनलाई भन्दा देश र जनताको पक्षमा लगानी गर्न सुझाव दिएका छन् ।

गैह्रआवासीय नेपाली संघ एनआरएनका नवनिर्वाचित भवन भट्ट नेतृत्वको टिमलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष ओलीले देशमा लगानीमैत्री वातावरण सिर्जना हुँदै गएको भन्दै निर्धक्क लगानी गर्न सुझाव दिएका हुन् ।

अन्तर्राष्ट्रिय जगतमा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम रहेको भन्दै त्यसलाई चिर्न र नेपाली कला, सौन्दर्य, संस्कृतिको प्रचार गरी नेपालमा पर्यटन भित्र्याउन सघाउ पु¥याउन एनआरएनको नवनिर्वाचित नेतृत्वलाई आग्रहसमेत गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC