site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देशैभर कांग्रेससँग चुनावी तालमेल गर्ने तयारीमा नयाँ शक्ति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेससँग देशैभर चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

सोमबार साँझ बालुवाटारमा कांग्रेस  नेताहरुलाई भेटी संयोजक भट्टराईले प्रतिनधिसभा निर्वाचनको लागि नयाँ शक्तिले १५ सिट पाउनुपर्ने गरी चुनावी तालमेलको प्रस्ताव राखेका छन् । भट्टराईको प्रस्तावलाई कांग्रेसका नेताहरुले सकारात्मक रुपमा लिएको बताउँदै कांग्रेससँग देशैभर चुनावी तालमेलको प्रयास भइरहेको नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता केशव दाहालले जानकारी दिए । 

उनलका अनुसार नयाँ शक्ति र कांग्रेसबीच केन्द्रमा १५  र प्रदेशमा ३० सिट मिलाएर जाने दुवै पार्टीबीच छलफल भइरहेको छ । 
गोरखा क्षेत्र नम्बर १ र २ मा भने कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेल निश्चित भइसकेको छ । दाहालले देशैभर नयाँ शक्ति र कांग्रेसबीच चुनावी तालमेल भएको खण्डमा लिखित सहमति हुने जानकारी पनि दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC