site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरका वामपन्थी नेता एवम् बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गरेका हुन्

Prabhu Bank
Agni Group
NIC Asia

श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील थिए । 

सो अवसरमा उनले राजनीतिक एजेण्डा र समाजवादी कार्यसूचीमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफू माओवादी केन्द्रमा आएको बताए। 

Global Ime bank

पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले नेता श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप ऊर्जा हासिल हुने विश्वास व्यक्त गरे । 

नेता श्रेष्ठको पार्टी प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC