site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित
Ghorahi CementGhorahi Cement

काठमाडौँ (रासस) । अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ ।
 
पार्टी एकीककरण गर्न आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गरे ।

कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए ।  लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो ।

Agni Group

पार्टी काँग्रेसमा समाहित भएपछि रासससँग कुरा गर्दै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताए ।
कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उनले दिए । अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गरेका थिए ।

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित भएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हालीसकेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC