साहित्य
काठमाडौं । ‘छक्का पञ्जा’ को निर्माण युनिटले ‘छक्का पञ्जा–३’ निर्माणको घोषणा गरको छ । ‘छक्का पञ्जा–२’ चलिरहेका बेला निर्माण युनिटले तेस्रो सिक्वेल निर्माणको घोषणा गरेको हो ।
‘छक्का पञ्जा–३’ आउँदो दसैंको फुलपातीका दिन रिलिज हुने पनि दीपकराज गिरीले स्पष्ट पारेका छन् । उननले चलचित्र सोसल ड्रामा जानरा मै नै बनाउने पनि स्पष्ट पारेका छन् ।
‘छक्का पञ्जा–२’ ले राम्रो समीक्षा नपाए पनि राम्रो कलेक्सन गरेपछि निर्माण पक्षले ‘छक्का पञ्जा–३’ निर्माणको घोषणा गरेको हो ।
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४ १९:४३
प्रतिक्रिया दिनुहोस्