site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ : दाहाल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
 
बनेपा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विषय मिल्नेसँग सहकार्य गरेर नयाँ सरकार गठन हुने बताएका छन् । 
 
काभ्रेपलाञ्चोकको उग्रचण्डी, नालामा आज सहिद ढोका उद्घाटनपछि उहाँले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने औँल्याउँदै आफ्ना नाममा सहमति भए आफू राष्ट्रिय सरकारको नेतृत्व गर्न तयार रहेको बताए । 
 
उनले सरकार परिवर्तनको विषयलाई हल्का रुपमा नलिन एमालेलाई र माओवादी केन्द्रसँग मिलेर एमालेलाई देखाइदिने सोच त्याग्न काँग्रेसलाई आग्रह गरे। “संविधान कार्यान्वयन गर्न नदिन विभिन्न शक्तिले चलखेल गरिरहेका छन्, यस्तो बेलामा राष्ट्रिय सहमति नै आवश्यकता छ”नेता दाहालले भने । 
 
“सरकारले भूकम्पपीडितका पक्षमा एक प्रतिशत पनि काम गरेन”–सत्तारूढ दलका नेता दाहालले भने । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७३  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC