site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लागुऔषध सहित अनामनगरबाट २ जना पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले काठमाडौंको अनामनगरवाट अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीका कमल राई र रोमन भुजेल रहेका छन् । महानगरीय प्रहरी वृत्त सिँहदरबारको प्रहरी टोलीले उनीहरुलाई विभिन्न लागुऔषधसहित शुक्रबार नियन्त्रणमा लिएको हो । 

अनामनगर क्षेत्रमा लामो समयदेखि विभिन्न लागुऔषधको कारोबारमा संलगन दुबैजनालाई विषेश सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी वृत्त सिँहदरबारका डीएसपी अपिल बोहोराले बताए । 

पक्राउ परेका दुबैजनालाई हिरासतमा राखि  अनुसन्धान अघि बढाएको डीएसपी बोहोराले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC