site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपतिद्वारा चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक अनावरण
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेकी छन् ।
मुर्तीकार नविन सुवेदीले निर्माण गरेको सो शालिकको उचाई ५ फिट ८ इन्च रहेको जनाइएको छ । 

उक्त अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पृथ्विनारायण शाहले गरेको एकीकरण सम्बन्धमा चर्चा गरेकी थिइन् ।

Agni Group

उनले  चन्द्रागिरिजस्तो ऐतिहासिक स्थानमा एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी संस्थाले अनुकरणीय काम गरेकोमा प्रशंसा गरेको जनाइएको छ । 

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ,  चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थितति रहेको थियो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ८, २०७४  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC