site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तरीमा हात्ती आतङ्क
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगमा गएराति आतङ्क मच्चाएर दुई घरमा तोडफोड गरेका छन् । 
 
आरक्षबाट दुईवटा समूहमा निस्केको हात्तीले सप्तकोसी नगरपालिका–२ फतेपुरका गणेश पौडेल र कञ्चरुप नगरपालिका–६ का रामचन सदाको एक÷एकवटा घर भत्काएर क्षति पुर्याएको प्रहरी निरीक्षक गौरव महतले बताए ।  
 
ती हात्तीले पौडेल र सदाको घरमा रहेको खाद्यान्न, अन्नपात भाँडावर्तन, लत्ताकपडासहितका सामानमा ठूलो क्षति पु¥याएको पीडितले बताएका छन् । 
 
हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय कञ्चपुरबाट गएको प्रहरीको टोलीले आरक्षतर्फ लखेटेका छन् । 
 
केही दिनदेखि सो क्षेत्रमा दैनिक हात्तीले आतङ्क मच्चाइरहेको स्थानीवासीले बताएका छन् । एक महिना अगाडि पनि हात्तीले आधा दर्जन घरमा तोडफोड गरेको थियो । रासस 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७३  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC