site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाल रौतहट, निधि धनुषा, महतोले सर्लाहीबाट गरे मतदान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको सुरू भएको छ । १३६ तहमै निर्वाचन शान्तिपूर्ण रूपमा सुरू भएको हो ।

यसैबीच, एमाले नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रा.वि केन्द्रबाट मतदान गरेका छन् । यसैगरी राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर–२ को दुर्गा खोभारी जनता उच्च मावि मतदान केन्द्रबाट मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ः०० बजे राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्  । 

उनले सप्तरी सदरमुकामस्थित पुगी मतदान गरेका हुन् । सो केन्द्रमा उनले सर्वप्रथम मतदान गरेको त्यहाँको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Global Ime bank

कांग्रेस नेता विमलेन्द्र निधि पनि मतदान गर्न गृहजिल्ला धनुषा पुगेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले रामेश्वर निधि स्कुलको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC