site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बाँके। गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दृढतापूर्वक सम्पन्न गर्न विशेष योजना तयार गर्न लागेको बताएका छन्। 

प्रेस सेन्टर बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहराज्यमन्त्री श्रेष्ठले निर्वाचनका बेला थुप्रै सुरक्षा चुनौती आउन सक्ने भएकाले अहिलेदेखि नै विशेष योजना रणनीति बनाउन लागेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले डिआइजीको नेतृत्वमा सातवटै प्रदेशमा प्रहरी सञ्चालन योजना बनाइरहेको जानकारी गराउँदै नीतिगत तथा संरचनागत रुपमा मन्त्रालय सुधारमा लागेको बताए । 

“विपद् व्यवस्थापन ऐन छैन, त्यसै प्रत्येक वर्ष आउने विपद्लाई व्यवस्थापन गर्न निकै समस्या भइरहेको छ, यससम्बन्धी विधेयक तयार भइसकेको छ । अब संसद्मा पेश गर्ने तयारी भइरहेको छ,” गृहराज्यमन्त्री श्रेष्ठले भने । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC