site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


तनहुँ । महिला तथा बालबालिकामन्त्री आशा कोइरालाले महिलाको लागि अंश र वंशको अधिकार स्थापित भइसकेकाले कार्यान्वयनतर्फ प्रक्रिया अघि बढाइएको बताएका छन् । 

लमजुङको मध्यनेपाल नगरपालिका–६ स्थित अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा आज यहाँ आयोजित एकताको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री कोइरालाले स्थानीय तहमा महिलाको सहभागिता सुनिश्चित भइसकेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“अब महिला सशक्तरुपमा अघि बढ्न आवश्यक छ । महिला अझै पनि सुरक्षित छैनन्, हिंसात्मक गतिविधिमा कमी आउन सकेको छैन, देशभरका स्थानीय तहमा तत्काल उद्धार समिति गठन गर्न लागेका छौँ,” उनले भने । 

महिलाको लागि आत्मनिर्भर बनाउन स्वरोजगारमूलक कार्यक्रम ल्याउन लागिएको उनको भनाइ थियो । 

Global Ime bank

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष सुनिता पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मोहनहरि पौडेल, गीता शाहीलगायतले महिलाको हक अधिकारका बारेमा आ आफ्ना धारण राखेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC