site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले भने–७ वटै प्रदेशमा एमालेले सरकार बनाउँछ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेले ७ वटै प्रदेशमा सरकार बनाउने बताएका छन् । काठमाडौंमा आइतबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“७ वटै प्रदेशमा एमालेको सरकार बन्छ,” उनले भने, “देश बनाउने हो भने एमालेको नेतृत्वमा सरकार बनाउनुको विकल्प छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले धनुषामा कांग्रेस र पूर्वगृहमन्त्री विमलेन्द्र निधिले ताण्डव मच्चाइरहेको पनि बताए । उनले त्यहाँ एमालेका कार्यकर्तामाथि धरपकड भैरहेको पनि बताए ।

“बाधा व्यवधान पन्छाएर एमालेले सरकार बनाउँछ,” उनले भने, “बहुमत पनि ल्याउँछ । चाडपर्व आउँदैछ । छठपर्व लगत्तै सबैले सूर्य पुजा गर्छन् ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC