site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

पोखरा । नेकपा एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारीले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन आजको आवश्यकता रहेको बएका छन् ।  

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न निर्वाचन आयोग कटिवद्ध हुनुपर्ने बर्ताए ।  

Agni Group

मुलुकले प्राप्त गरेको उपलब्धिको रक्षार्थ तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न अपरिहार्य रहेको बताउँदै उनले सरकारले निर्वाचन टार्न विभिन्न बहाना बनाइरहेको आरोप लगाए ।  

तराईका आठ जिल्लामा हुन गइरहेको तेस्रोचरणको निर्वाचनमा नेकप एमाले पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै नेता अधिकारीले निकट भविष्यमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनमा सिंगो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने विचार व्यक्त गरे ।  

Global Ime bank

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले मुलुकको समसामयिक विषयमा प्रकाश पारेका थिए । राससॱ 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC