site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
के छ ‘सकुन्तला’ मा ? (ट्रेलरसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सकुन्तला’ एक्सन, ड्रामा, सोसल ड्रामा र महिला अधिकारका विषयमा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ । बाँकी विषय र त्यसको प्रस्तुती थाहा पाउन भने भदौ ९ गतेसम्म कुर्नु पर्ने ‘सकुन्तला’का निर्देशक दिनेश श्रेष्ठले बताए । 
‘सकुन्तला’को प्रिमिएर गर्ने सोच अहिलेसम्म नबनाएको श्रेष्ठले बताए ।
‘सकुन्ताला’मा राजेश हमाल फरक गेटअपमा देखिएका छन् । साडी चोलो लगाएर तेस्रोलिंगीको भेषमा प्रस्तुत हुने रोजेश ट्रेलरमा महिला अधिकारका विषयमा खरो उत्रिएका देखिन्छन् । 
रोजश तेस्रोलिंगीको गेटअपमा देखिए पनि चलचित्रमा उनी तेस्रोलिंगी  चरित्रमा छन् या छैनन् त्यो भने अहिलेसम्म निर्माण पक्षले स्पष्ट पारिसकेको छैन । राजेशको चरित्र तेस्रोलिंगीको छ या छैन त्यो भने थाहा पाउन सिनेमा नै हेर्नु पर्ने निर्माण पक्षले बताउँदै आएको छ ।
“म अहिले यो सस्पेन्स खोल्दिन । मेरो चलचित्रको मुख्य पक्ष भनेको नै यही हो,” श्रेष्ठले भने,“राजेश दाईको भूमिका तेस्रोलिंगी कै हो या गेटअप मात्रै हो त्यो भदौ ९ गते हलमा नै थाहा हुनेछ ।”
श्रेष्ठको चलचित्र ‘सकुन्तला’मा राजेशसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवी गिरी, प्रदिप ढकाल, राजकुमार थापा, शिब श्रेष्ठ मुख्य भूमिकामा छन् । 
ट्रेलरमा चलचित्र भदौ १० गते रिलिज हुने भनिए पनि ९ गते बिदा परेकाले एक दिन अगाडि ९ गते नै रिलिज गर्ने तयारी गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC