site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूमाथि दमन गर्नेसँग मधेशी जनतालाई ब्यालेटमार्फत बदला लिने अवसर आएको बताएका छन् ।  

स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको खड्ग नगरपालिकास्थित कल्याणपुरमा बिहीबारआयोजित सभामा उनले भने, – ‘मधेशीमाथि भएको दमनको बदला निर्वाचनमा मधेसी जनताले ब्यालेटलाई सदुपयोग गरेर देखाइने छ ।’ 

Prabhu Bank
Agni Group
NIC Asia

नेता महतोले निर्वाचनमा राजपाका उम्मेदवारलाई जिताउनका लागि गाउँगाउँमा प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिदै “ विगतमा ठूला तीन दल मधेशी जनतासँग मत लिएर उल्टै मधेशी जनतामाथि सामन्ती व्यवहार देखाएकाले अबको निर्वाचनमा ती पार्टीलाई मधेशी जनताले सबक सिकाउनै पर्नेमा जोड दिए ।” 

निर्वाचनलाई आफ्नो पार्टीले आन्दोलनकै रुपमा लिएको बताउँदै उनले मधेशको अधिकार, सम्मान र स्वाभीमानका लागि राजपाले जित्नैपर्ने जिकिर गरे । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC