site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आह्वानको सातौं शृंखला सम्पन्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । आह्वान समूहले शनिबार राजधानमिा ‘समकालीन   नेपाली साहित्यमा महिला लेखन’ विषयका बहस कार्यक्रम आयोजना गर्यो । बहसमा मुख्य वक्ताको रूपमा प्रा.डा. सुधा त्रिपाठी थिइन् भने सहजकर्ता थिए पत्रकार लक्ष्मण श्रेष्ठ । 
कार्यक्रमा त्रिपाठीले महिलाको लेखनमा गुणात्मकता देखिए पनि सन्तोष मान्नुपर्ने अवस्था अझै पनि नआएको बताइन् । “यसका धेरै कारण छन् । घरपरिवारको बन्धन तथा समाजको संरचनाले गर्दा महिलाहरू टाढा गएर विषय खोज्न सक्दैनन् । त्यसको असर लेखनमा टड्कारो रूपमा आउने गर्छ,” उनले भनिन् । 
पत्रकार श्रेष्ठले पत्रपत्रिकामा महिलाका रचना कमै मात्रामा आउने गरेको प्रसंग निकाल्दा त्रिपाठीले आफूले पठाएका सिर्जना ६ महिना कुर्दा पनि नछापिएको र पटक–पटक फोन गरेर छापिदिन अनुरोध गर्न आफ्नो स्वाभिमानले नदिएको कुरा महिला साहित्यकारहरूले आफूलाई सुनाएको बताइन् ।  
डा. अर्चना थापा, उमा सुवेदी र कुमारी लामाको समूह आह्वानले महिलाका विषयलाई केन्द्रमा राखेर हरेक महिना कार्यक्रम गर्ने गरेको छ।  आह्वानको यो सातौँ शृंखला हो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC