site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

रोल्पा। सभामुख ओनसरी घर्तीमगरले स्थानीय तहका जनप्रतिनिधि संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो कार्यान्वयनकर्ता भएकाले जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन् । 

रोल्पाको सुवर्णावती गाउँपालिकामा आज आयोजित प्रथम गाउँसभाको उद्घाटन गर्दै संविधानले समृद्ध नेपालको स्पष्ट मार्ग तयार गरिसकेको बताउँदै सो मार्गमा कुशलताका साथ हिँड्दै समृद्धिमा पुग्नु अबको आवश्यकता रहेको बताए । 

Agni Group

संघीय लोकतन्त्र कार्यान्वयनका पहिलो आधार स्थानीय तह भएकाले संवेदनशील भएर काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दै सभामुख घर्तीले देश विकास र समद्धिको साझा एजेण्डा हुनुपर्ने उल्लेख गरे । 

पछिल्लो राजनीतिक परिवर्तनपछि महिलाले पाएको अधिकारप्रति एकथरि मान्छेलाई मन नपरेको बताउँदै उनले महिलाको विकास हुनु राष्ट्रको विकास भएको धारणा व्यक्त गरे । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC