site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २ गतेका लागि रिलिज डेट तोकिएको प्रदर्शनमा आउन लागेको ‘रुद्रप्रिया’ को ट्रेलरमा एक्सन, रोमान्स र रोदन छ । 

सोमबार साँझ युट्युब मार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।  रेखा थापा ब्यानरद्धारा निर्मित चलचित्रलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । चलचित्र ‘रुद्रप्रिया’ मा रेखा थापा र आर्यन सिग्देल, राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC