site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा प्रजातान्त्रिकका ३ मन्त्रीले लिए सपथ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड तोडेर आज फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनी नेतृत्वको सरकारमा राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका ३ मन्त्रीले सपथ ग्रहण गरेका छन् भने केहीबेरपछि १ राज्यमन्त्री पनि थप हुनेछन् ।
राप्रपा प्रजातान्त्रिकबाट सोमबार विज्ञान तथा प्रविधि मन्त्रीमा दिपक बोहोरा, उद्योग मन्त्रीमा सुनिल थापा र विक्रम पाण्डेले वन मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

राप्रपा प्रजातान्त्रिकबाटै रेशम लामाले उद्योग राज्यमन्त्रीको सपथ लिनेछन् । ४ जना थपिएपछि देउवा नेतृत्वको सरकार ५४ सदस्यीय भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC