site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडाैं । टर्कीको गाजिअान्तेप सहरमा शनिवार कुर्द परिवारको विवाह समारोहमा बम विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ भने ९४ जना घाइते भएका छन् । रोयटरले जनाएअनुसार अात्मघाती बम विस्फोट गराइएको शंका गरिएको छ ।

विस्फोट गराएको सन्देह इस्लामिक स्टेट नामको लडाकु संगठनले विस्फाेट गराएको सन्देह गरिएको छ । विवाह भोजपछि रमाइलो गर्दै सडकमा अाएको भिडमा विस्फोट गराइएको सुरक्षा अधिकारीलार्इ उद्धृत गर्दै रोयटरले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टर्कीमा इस्लामिक स्टेट र कुर्द विद्रोहीले हिंसात्मक अाक्रमण गर्दै अाएका छन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC