site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जम्बो बन्दै देउवा सरकार, सोमबार ४ मन्त्रीको सपथ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

सोमबार बिहान ११ बजे राप्रपाका ३ मन्त्री र १ राज्यमन्त्रीको सपथ हुने भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार राप्रपा प्रजातान्त्रिकबाट सोमबार विज्ञान तथा प्रविधि मन्त्रीमा दिपक बोहोरा, उद्योग मन्त्रीमा सुनिल थापा र विक्रम पाण्डेले वन मन्त्रीको रुपमा सपथ ग्रहण गर्ने भएका छन् ।

राप्रपा प्रजातान्त्रिकबाटै रेशम लामाले उद्योग राज्यमन्त्रीको सपथ लिने भएका छन् ।  ४ जना थपिएपछि देउवा नेतृत्वको सरकार ५४ सदस्यीय हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC