साहित्य
मुम्बई । बलिउडकी चर्चित र सबैभन्दा महँगी नायिका दीपिका पादुकोण आफ्नो करियरप्रति सन्तुष्ट छैनिन् । उनले आफ्नो करियरप्रति आफैलाई पछुतो लागेको बताएकी छन् ।
फिल्मफेयर ‘बाजिरओ मस्तानी’मा बोल्दै उनले आफूले ‘यसजी’ अर्थात यश चोपरासँग काम गर्न चाहँदाचाहँदै नपाएको भन्दै दु:ख पनि व्यक्त गरिन् । चोपराले आफ्नो निकै ख्याल गर्ने र आफूले पनि उनको ख्याल गर्ने दीपिकाले बताइन् ।
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३ ०९:५८
प्रतिक्रिया दिनुहोस्