site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"हाम्रो पार्टी औपचारिक रूपमा दर्ता भएको छ । हामीले प्रमाणपत्र पायौँ । एकदम खुसी छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नाममा दल दर्ता भएको छ," पार्टी सभापति लामिछानेले भने । 

नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूलाई आयोगले मान्यता दिएको पार्टीले जनाएको छ ।

Global Ime bank

अब पार्टीको संगठन विस्तारमा केन्द्रित हुने लामिछानेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC