राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकीकरण हुने भएको छ । आइतबार एकता गर्न लागिएको हो ।
काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आइतबार दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयका सचिव रंजित झाले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ २२:१९
प्रतिक्रिया दिनुहोस्